पठनपाठन बन्द् रहने सम्बन्धमा
पठनपाठन बन्द् रहने सम्बन्धमा

<br>
पूर्व सूचित कार्यक्रम अनुसार यही २०८२ वैशाख ७ गतेबाट हाम्रो यस विद्यालयको नयाँ शैक्षिक सत्र सुरु गर्ने भनिएकोमा नेपाल शिक्षक महासङ्घको जारी आन्दोलन का कारण विद्यालयको नयाँ शैक्षिक सत्रको पठनपाठन अनिश्चितकालका लागि बन्द रहने र आन्दोलन समापन हुनासाथ विद्यार्थीहरूलाई पुनः सूचित गर्ने कुरा सम्बन्धित अभिभावक तथा विद्यार्थीहरूमा जानकारीका लागि अनुरोध गरिन्छ।
ज्ञानोदय माध्यमिक विद्यालय