fix bar
fix bar
fix bar
fix bar
fix bar
fix bar

श्रावण १६ गते पठनपाठन बन्द रहने


श्रावण १६ गते पठनपाठन बन्द रहने



आज मिति २०८१ श्रावण १६ गते बुधवारका दिन विद्यालयको ग्राउण्ड र पहिलो तलाका कक्षाहरुमा पानी पसेको कारण कक्षा नर्सरी देखी कक्षा १० सम्मका सम्पुर्ण पठनपाठन बन्द रहने जानकारी गरिन्छ । ज्ञानोदय माध्यमिक विद्यालय


आज मिति २०८१ श्रावण १६ गते बुधवारका दिन विद्यालयको ग्राउण्ड र पहिलो तलाका कक्षाहरुमा पानी पसेको कारण कक्षा नर्सरी देखी कक्षा १० सम्मका सम्पुर्ण पठनपाठन बन्द रहने जानकारी गरिन्छ ।
ज्ञानोदय माध्यमिक विद्यालय